• Latest
  • Trending
  • All
  • समाचार
  • अर्थतन्त्र
  • राजनिति
  • ताजा अपडेट
  • समाज र जिवन
गोरखा–१ मतगणना अपडेट : सुदन गुरुङ अग्रस्थानमा

आन्दोलनकारीलाई उकास्दै प्रहरीलाई अलमल्यायाउँदै सुदन

२०८२ चैत्र १२, बिहीबार ०६:२८

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ चैत्र १२, बिहीबार ०६:२८
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ चैत्र १२, बिहीबार ०६:२८
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ चैत्र १२, बिहीबार ०६:२८
बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

२०८२ चैत्र १२, बिहीबार ०६:२८
विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

२०८२ चैत्र १२, बिहीबार ०६:२८
आजको विनिमय दर।

आजको विनिमय दर।

२०८२ चैत्र १२, बिहीबार ०६:२८

बागलुङमा एचआईभी संक्रमितको संख्या २२०

२०८२ चैत्र १२, बिहीबार ०६:२८

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था अस्थिर, तत्काल भारत नलगिने

२०८२ चैत्र १२, बिहीबार ०६:२८
लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

२०८२ चैत्र १२, बिहीबार ०६:२८
सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

नेपालमा भूमि व्यवस्था र भूमिसुधार: इतिहासदेखि वर्तमानसम्म

२०८२ चैत्र १२, बिहीबार ०६:२८
स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

२०८२ चैत्र १२, बिहीबार ०६:२८
एमाले नेता महेश बस्नेत फरार

एमाले नेता महेश बस्नेत फरार

२०८२ चैत्र १२, बिहीबार ०६:२८
  • tools
  • गृहपृ्ष्ठ
  • समाचार
Thursday, September 17, 2026
  • Login
  • Register
रुपान्तरण मञ्च
  • गृहपृष्ठ
  • समाचार
    • All
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद
    • राष्ट्रिय समाचार
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    खनाल  पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    खनाल पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    रवि लामिछानेको चुनावमा ९ लाख ८९ लाख हजार खर्च

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    एकल दुईतिहाइ मत ल्याउने रेकर्ड बनाउनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुक्यो

    डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीको सुरुवाती अग्रता

    समानुपातिकमा रास्वपालाई ४८ प्रतिशत मत, कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता?

    Trending Tags

  • समाज र जीवन
    • All
    • अर्थतन्त्र
    • धर्म/सँस्कृती
    • पर्यटन
    • शिक्षा
    • समाज
    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    अझै कति बढ्ला ग्यासको मूल्य??

    आजको राशिफल (वि.सं. २०८२ फागुन १९ गते)

    नेपाली बजारमा सुनको भाउ एकैदिन ५,६०० रुपैयाँले बढ्यो

    नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्रा विनिमयदर

    आजको राशिफल (वि.सं. २०८२ फागुन १७)

    सामान्यज्ञान: बिज्ञान प्रविधि र स्वास्थ्य

    सामान्यज्ञान

    Trending Tags

  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट
    • All
    • ब्रेकिङ न्युज
    • विशेष रिपोर्ट
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    एमाले नेता महेश बस्नेत फरार

    एमाले नेता महेश बस्नेत फरार

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    १०० दिनभित्र सरकारी कुरियर सेवा’ : अत्यावश्यक कागजात अब घरमै

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    Trending Tags

No Result
View All Result
रुपान्तरण मञ्च
No Result
View All Result
Home ताजा अपडेट विशेष रिपोर्ट

आन्दोलनकारीलाई उकास्दै प्रहरीलाई अलमल्यायाउँदै सुदन

by रुपान्तरण मञ्च संवाददाता
२०८२ चैत्र १२, बिहीबार ०६:२८
in विशेष रिपोर्ट
Reading Time: 1 min read
A A
0
गोरखा–१ मतगणना अपडेट : सुदन गुरुङ अग्रस्थानमा
494
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले ‘जेनजी विध्वंश’ भएको भदौ २४ गते काठमाडौँका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसँग बारम्बार टेलिफोन सम्पर्क गरेको तथ्य बाहिर आएको छ।
जेनजी घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनअनुसार, दुईबीच पटक–पटक फोन संवाद भएको सिडिआर (Call Detail Record) मा देखिएको छ। आयोगले विश्लेषण गरेको विवरणअनुसार एसएसपी अधिकारीको नम्बर ९८५१२८०३५५ र सुधनको ९८०१०६६१११ बीच उक्त दिन दुई पटक सम्पर्क भएको उल्लेख छ।
३८ वर्षीय सुधन २३ गतेको प्रदर्शनका आयोजक भने होइनन्। ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक अध्यक्ष रहेका उनी सो दिन प्रदर्शनकारीलाई पानी वितरण गर्न माइतीघर पुगेका थिए। तर, भ्रष्टाचारविरोधी आन्दोलन उग्र बन्दै सत्तापलटको स्तरसम्म पुगेपछि उनले आफूलाई जेनजी अभियानको अगुवाका रूपमा प्रस्तुत गरे पनि २४ गतेको विध्वंशको जिम्मेवारी भने औपचारिक रूपमा स्वीकार गरेका छैनन्।
आफूलाई आन्दोलनको मुख्य नेतृत्वकर्ता दाबी गर्ने तर क्षतिको जिम्मेवारी लिन नचाहने अवस्थामा उनले प्रहरी प्रमुखसँग किन पटक–पटक सम्पर्क गरे र उनको बढुवाका विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग किन विवाद भयो भन्ने विषयमा आयोगको प्रतिवेदन मौन रहेको छ।
डिस्कर्डमा भएका छलफलहरूमा ‘हामी नेपाल’सँग सम्बन्धित ‘युथ एगेन्स्ट करप्सन’ र ‘युवा हब’ नामक दुई सर्भर अत्यधिक सक्रिय देखिएका थिए। ती प्लेटफर्महरूमा नेताहरूका घर, पार्टी कार्यालय, सरकारी निकाय तथा निजी प्रतिष्ठानमाथि आक्रमण गर्ने योजनाहरू बनाइएको उल्लेख छ।
सुरक्षा स्रोतका अनुसार, आन्दोलनकारीलाई उकास्दै प्रहरीलाई अलमल्याउने उद्देश्यले ‘किलो वन’ मा फोन गरिएको हुन सक्ने विश्लेषण गरिएको छ।

Share198Tweet124Send
रुपान्तरण मञ्च संवाददाता

रुपान्तरण मञ्च संवाददाता

Related Posts

नारायणकाजी श्रेष्ठ पराजित, तराई-हिमाल-पहाड तीनै भूगोलबाट अस्वीकृत
न्युज

नारायणकाजी श्रेष्ठ पराजित, तराई-हिमाल-पहाड तीनै भूगोलबाट अस्वीकृत

२०८२ चैत्र १२, बिहीबार ०६:२८

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ मा पनि पराजित भएका छन । यो हारसंगै श्रेष्ठले तराई-हिमाल-पहाड तीनै भूगोलबाट अस्वीकृत भएको ऐतिहासिक...

ताजा अपडेट

“किन घण्टीमा भोट हाल्नुभयो?”

२०८२ चैत्र १२, बिहीबार ०६:२८

२३ फाल्गुन पोखरा । प्रतिनिधिसभा निर्वाचनको मतगणनासँगै धेरै मतदाताले यसपटक नयाँ विकल्प रोजेको बताएका छन्। कांग्रेस र एमालेप्रति असन्तुष्टि जनाउँदै...

विशेष रिपोर्ट

१८ देखि २० वर्षका ६४ प्रतिशत युवा मतदाता सूचीमै छैनन् : राष्ट्रिय मत सर्वेक्षण २०८२

२०८२ चैत्र १२, बिहीबार ०६:२८

पोखरा।१५ फाल्गुन।भर्खरै सार्वजनिक भएको 'राष्ट्रिय मत सर्वेक्षण, २०८२' ले नेपालका युवा पुस्ताको ठूलो हिस्सा मतदान प्रक्रियाभन्दा बाहिर रहेको देखाएको छ।...

न्युज

बीबीसी रिपोर्ट: जेन–जी आन्दोलनमा गोली चलाउने आदेश कसले दियो? १९ को मृत्यु, सरकार कसरी ढल्यो?

२०८२ चैत्र १२, बिहीबार ०६:२८

१५ फाल्गुन — जेन–जी युवाहरूको भ्रष्टाचारविरुद्धको आन्दोलनमा भएको रक्तपातबारे BBC World Service ले सार्वजनिक गरेको अनुसन्धानले प्रहरी नेतृत्वसम्म जिम्मेवारीको औंलो...

Load More
  • Trending
  • Comments
  • Latest

झापा–५ मा ओलीभन्दा बालेन चार गुणा मतले अगाडि

२०८२ चैत्र १२, बिहीबार ०६:२८

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना, चालक दल सुरक्षित

२०८२ चैत्र १२, बिहीबार ०६:२८

इरानको नौसेना र वायुसेना नष्ट गरेको ट्रम्पको दाबी

२०८२ चैत्र १२, बिहीबार ०६:२८

२५औं आहारारा पोखरा गोल्डकप: सहारा क्लब च्याम्पियन

0

एकपटक यसरी सोच्नुहोस्:

0

आजको दैनिक राशिफल

0

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ चैत्र १२, बिहीबार ०६:२८
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ चैत्र १२, बिहीबार ०६:२८
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ चैत्र १२, बिहीबार ०६:२८

राशिफल

© Nepali horoscope

दररेट

© Forex Nepal
Facebook Twitter Pinterest VK RSS

Categories

  • अन्तर्राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • कला
  • खेलकुद
  • ताजा अपडेट
  • धर्म/सँस्कृती
  • न्युज
  • पर्यटन
  • ब्रेकिङ न्युज
  • ब्लग
  • राजनिति
  • राष्ट्रिय समाचार
  • विशेष रिपोर्ट
  • शिक्षा
  • समाचार
  • समाज
  • समाज र जिवन

Copyright © 2026 Slash Tech.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज र जीवन
  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट

Copyright © 2026 Slash Tech.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In