
चितवन क्षेत्र-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवारले अग्रता लिएकाे छ । जारी मतगणनाअनुसार चितवन क्षेत्र-३ मा रास्वपाकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी हुन् ।
सोविताले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टी नेकपाकी रेणु दाहालले पछ्याइरहेकी छन् । दाहालले ६७९ मत पाएकी छन् ।






























