
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कर्णाली प्रदेशमा कुल ५२.९ प्रतिशत मतदान भएको छ। जिल्लागत रूपमा मतदाताको सहभागिता फरक–फरक देखिएको छ।
📊 जिल्लागत विवरण :
🔹 सुर्खेत–१ : १,२२,९०२ मध्ये ६७,०६५ मत (५४.५७%)
🔹 सुर्खेत–२ : १,२७,६६८ मध्ये ७१,५२६ मत (५६.०३%)
🔹 दैलेख–१ : ८१,२८७ मध्ये ४१,०५५ मत (५०.५१%)
🔹 दैलेख–२ : ८१,५०३ मध्ये ३५,१०६ मत (४३.०७%)
🔹 जाजरकोट : १,०८,४७९ मध्ये ६१,४४८ मत (५६.६५%)
🔹 सल्यान : १,६४,६४८ मध्ये ७३,१०४ मत (४४.४०%)
🔹 रुकुम पश्चिम : १,०७,७४८ मध्ये ६२,९६८ मत (५८.४४%)
🔹 कालिकोट : ८५,०४४ मध्ये ४१,३५० मत (४८.६२%)
🔹 जुम्ला : ७२,४४४ मध्ये ४१,०४१ मत (५६.६५%)
🔹 मुगु : ३६,६०५ मध्ये २१,५६२ मत (५८.९०%)
🔹 डोल्पा : २५,००५ मध्ये १५,७८७ मत (६३.१४%)
🔹 हुम्ला : ३४,८०५ मध्ये २२,३२९ मत (६४.१५%)
📍 सबैभन्दा बढी मतदान हुम्ला (६४.१५%) मा भएको छ भने सबैभन्दा कम दैलेख–२ (४३.०७%) मा भएको देखिएको छ।
NepalElection2082 #Karnali #ElectionUpdate 🗳️


































