नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदान गरेका छन्। उनले भरतपुर महानगरपालिका वडा नं. 14 शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन्।