अभिनेता राजेश हमालले सोच विचार गरेर मात्र मतदान गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । बिहीबार हुने चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अभिनेता हमालले सुझबुझका साथ मतदान गर्न सबैमा आग्रह गरेका हुन् ।
काठमाडौं — दिपक खड्का लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का अनुसार...