• Latest
  • Trending
  • All
  • समाचार
  • अर्थतन्त्र
  • राजनिति
  • ताजा अपडेट
  • समाज र जिवन

निर्वाचनका लागि मतदान अधिकृतको कार्यतालिका सार्वजनिक: फागुन १७ देखि २१ गतेसम्म के-के गर्नुपर्छ?

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
आजको विनिमय दर।

आजको विनिमय दर।

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

बागलुङमा एचआईभी संक्रमितको संख्या २२०

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था अस्थिर, तत्काल भारत नलगिने

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

नेपालमा भूमि व्यवस्था र भूमिसुधार: इतिहासदेखि वर्तमानसम्म

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
एमाले नेता महेश बस्नेत फरार

एमाले नेता महेश बस्नेत फरार

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
  • tools
  • गृहपृ्ष्ठ
  • समाचार
Thursday, September 17, 2026
  • Login
  • Register
रुपान्तरण मञ्च
  • गृहपृष्ठ
  • समाचार
    • All
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद
    • राष्ट्रिय समाचार
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    खनाल  पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    खनाल पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    रवि लामिछानेको चुनावमा ९ लाख ८९ लाख हजार खर्च

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    एकल दुईतिहाइ मत ल्याउने रेकर्ड बनाउनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुक्यो

    डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीको सुरुवाती अग्रता

    समानुपातिकमा रास्वपालाई ४८ प्रतिशत मत, कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता?

    Trending Tags

  • समाज र जीवन
    • All
    • अर्थतन्त्र
    • धर्म/सँस्कृती
    • पर्यटन
    • शिक्षा
    • समाज
    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    अझै कति बढ्ला ग्यासको मूल्य??

    आजको राशिफल (वि.सं. २०८२ फागुन १९ गते)

    नेपाली बजारमा सुनको भाउ एकैदिन ५,६०० रुपैयाँले बढ्यो

    नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्रा विनिमयदर

    आजको राशिफल (वि.सं. २०८२ फागुन १७)

    सामान्यज्ञान: बिज्ञान प्रविधि र स्वास्थ्य

    सामान्यज्ञान

    Trending Tags

  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट
    • All
    • ब्रेकिङ न्युज
    • विशेष रिपोर्ट
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    एमाले नेता महेश बस्नेत फरार

    एमाले नेता महेश बस्नेत फरार

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    १०० दिनभित्र सरकारी कुरियर सेवा’ : अत्यावश्यक कागजात अब घरमै

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    Trending Tags

No Result
View All Result
रुपान्तरण मञ्च
No Result
View All Result
Home समाचार राष्ट्रिय समाचार

निर्वाचनका लागि मतदान अधिकृतको कार्यतालिका सार्वजनिक: फागुन १७ देखि २१ गतेसम्म के-के गर्नुपर्छ?

by रुपान्तरण मञ्च संवाददाता
२०८२ फाल्गुन १७, आईतवार ०८:०४
in राष्ट्रिय समाचार
Reading Time: 1 min read
A A
0
494
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp

निर्वाचनका लागि मतदान अधिकृतको कार्यतालिका सार्वजनिक: फागुन १७ देखि २१ गतेसम्म के-के गर्नुपर्छ?

काठमाडौँ । आसन्न निर्वाचनलाई व्यवस्थित, मर्यादित र धाँधलीरहित बनाउन मतदान अधिकृतहरूका लागि ५ दिने विस्तृत कार्ययोजना (चेकलिस्ट) तयार पारिएको छ। सार्वजनिक गरिएको उक्त चेकलिस्टमा फागुन १७ गतेदेखि मतदानको दिन फागुन २१ गते रातिसम्म सम्पादन गर्नुपर्ने कार्यहरूलाई बुँदागत रूपमा समेटिएको छ।

देविप्रसाद सुवेदीद्वारा सङ्क्षेपीकरण गरिएको उक्त चेकलिस्ट अनुसार मतदान अधिकृतले गर्नुपर्ने प्रमुख कार्यहरू यस प्रकार छन्:

फागुन १७ देखि २० सम्म: पूर्वतयारी र व्यवस्थापन

मतदानको पूर्वसन्ध्यामा चार दिनको समयलाई व्यवस्थापकीय कार्यमा छुट्याइएको छ।

फागुन १७ गते: मतदान स्थलको अवलोकन गर्ने, केन्द्रको ढाँचा आँकलन गर्ने र स्थानीय तहसँग समन्वय गरी बसोबासको स्थिति बुझ्ने।

फागुन १८ गते: सर्वपक्षीय भेलाको समय निर्धारण गर्ने, स्थलको चारै दिशामा (अनुसूची ३ देखि ७ सम्मका) सूचनाहरू टाँस गर्ने र कर्मचारीका लागि गाँसबासको प्रबन्ध मिलाउने।

फागुन १९ गते: सर्वपक्षीय बैठक गरी माइन्युट उठाउने, स्वयंसेवक नियुक्ति गर्ने र कर्मचारीहरूको कार्य विभाजन (नाम रुजु, मसी लगाउने, मतपत्र दिने आदि) गर्ने। साथै, सोही दिन परिचयपत्र वितरण र सुरक्षाकर्मीसहितको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

फागुन २० गते: मतदान केन्द्रको निर्माण कार्य सम्पन्न गर्ने, मतदान प्रतिनिधि नियुक्त गर्ने र पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तथा समानुपातिकतर्फका मतपेटिकाहरू तयार पारी पोलबुकमा रेकर्ड राख्ने।

फागुन २१ गते: मतदानको दिन

मतदानको दिनलाई तीन चरणमा विभाजन गरी कार्यतालिका बनाइएको छ:

१. मतदान सुरु हुनुअघि (बिहान ६:०० देखि ६:५० सम्म):
सबै कर्मचारीलाई आ-आफ्नो जिम्मेवारी अनुसार सिटमा बसाउने, उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा रित्तो मतपेटिका देखाई सिलबन्दी गर्ने र स्वस्तिक छाप जाँच गरी मुचुल्का उठाउने कार्य यस समयभित्र गरिसक्नुपर्नेछ।

२. मतदान अवधि (बिहान ७:०० बजेदेखि):
बिहान ठीक ७ बजे मतपत्रमा दस्तखत गरी मतदान प्रक्रिया सुरु गरिनेछ। यस क्रममा मतदातालाई लाइन मिलाउने, नाम रुजु गर्ने,औँलामा मसी लगाउने र पालैपालो प्रत्यक्ष तथा समानुपातिक मतपत्र दिई मतदान गराउने व्यवस्था मिलाइनेछ। मतदान अधिकृतले यो सम्पूर्ण प्रक्रियाको अविच्छिन्न रूपमा नेतृत्व र निगरानी गर्नुपर्नेछ।

३. मतदान सम्पन्न भएपछि:
मतदान सकिएलगत्तै मतपेटिकाको प्वाल बन्द गरी सिल गर्ने (अनुसूची २४), मतपत्रको फाँटवारी तयार गर्ने र कागजातहरू खामबन्दी गर्ने कार्य हुनेछ। निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने मुचुल्का, तथ्याङ्क फारम, पोलबुक र परिचयपत्र जस्ता कागजातहरू भने खाम बाहिरै खुला रूपमा (अनुसूची ३२ अनुसार) तयार अवस्थामा राख्नुपर्नेछ।

यो चेकलिस्टले मतदान प्रक्रियालाई त्रुटिरहित बनाउन र निर्वाचनमा खटिने कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझ्न सहज बनाउने अपेक्षा गरिएको छ।

Share198Tweet124Send
रुपान्तरण मञ्च संवाददाता

रुपान्तरण मञ्च संवाददाता

Related Posts

No Content Available
Load More
  • Trending
  • Comments
  • Latest

झापा–५ मा ओलीभन्दा बालेन चार गुणा मतले अगाडि

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना, चालक दल सुरक्षित

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

इरानको नौसेना र वायुसेना नष्ट गरेको ट्रम्पको दाबी

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

२५औं आहारारा पोखरा गोल्डकप: सहारा क्लब च्याम्पियन

0

एकपटक यसरी सोच्नुहोस्:

0

आजको दैनिक राशिफल

0

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ फाल्गुन १७, आईतवार ०८:०४
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ फाल्गुन १७, आईतवार ०८:०४

राशिफल

© Nepali horoscope

दररेट

© Forex Nepal
Facebook Twitter Pinterest VK RSS

Categories

  • अन्तर्राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • कला
  • खेलकुद
  • ताजा अपडेट
  • धर्म/सँस्कृती
  • न्युज
  • पर्यटन
  • ब्रेकिङ न्युज
  • ब्लग
  • राजनिति
  • राष्ट्रिय समाचार
  • विशेष रिपोर्ट
  • शिक्षा
  • समाचार
  • समाज
  • समाज र जिवन

Copyright © 2026 Slash Tech.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज र जीवन
  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट

Copyright © 2026 Slash Tech.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In